ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

कात्तिक २, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । आइतबार प्राधिकरणमा सम्पन्न बैठकले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा सीपी गजुरेल

कात्तिक २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । बैठकले महासचिवबाट मोहन वैद्य 'किरण' ले दिएको राजिनामा स्वीकृत गर्दै रिक्त पदमा...

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

कात्तिक २, काठमाडौँ । आसन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकारले सुरक्षा तयारीलाई तीव्र पारेको छ। यही क्रममा आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ। बैठकमा...

आज काग तिहार मनाइँदै

कात्तिक २, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको...

तिहारमा कस्तो रहला मौसम ?

कात्तिक २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहनेछ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशका केही...

गाइघाटमा सातवटा गाडी एकआपसमा ठोकिएर दुर्घटना

कात्तिक १, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए...

काठमाडौँ उपत्यकामा भेला र प्रदर्शन गर्न निषेध

कात्तिक १, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकाका विभिन्न पाँच क्षेत्रमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी...

टी-२० विश्वकप छनोटको उपाधि नेपाललाई

कात्तिक १, काठमाडौँ । नेपालले आईसीसी टी-२० विश्वकप एसिया ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित उपाधि जितेको...

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

कात्तिक १, काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो...

आज पनि देशभरको मौसम सफा रहने

कात्तिक १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी...