एक सातामा ४२८ जनामा देखियो डेंगु संक्रमण

असोज २९, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखा इडिसिडी ले सार्वजनिक गरेको तथ्यांक अनुसार यो संगै नेपालमा डेंगु...

आज नेपाल र ओमानबीच शीर्ष स्थानको लागि लडाइँ

असोज २९, काठमाडौँ । आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल र घरेलु टोली ओमानले लगातार तीन/तीन खेल जितेका छन्। तीन खेलमा ६ अंकका साथ शीर्ष...

बझाङमा भूकम्पको धक्का

असोज २९, काठमाडौँ । बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति १ बजेर ८ मिनेटमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको...

चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

असोज २९, चितवन । चितवनको रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बुधबार बिहान करिब ८ बजे...

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे प्रमुख दलसँग सभामुखको छलफल

असोज २९, काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा प्रमुख दलसँग छलफल सुरु गरेका छन्।प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न सभामुख घिमिरेले बुधबार बिहान ९ बजे बोलाएको बैठक केहीबेर ढिलागरी सुरु...

भाइटीकाको साइत उत्तम बिहान ११ बजेर ३९ मिनेटमा

असोज २८, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर

असोज २८, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार, इजिप्ट र टर्कीका नेतासँग गाजा युद्धविराम सम्झौतामा हस्ताक्षर गर्दै मध्यपूर्वमा दीर्घकालीन शान्तिको प्रतिवद्धता जनाएका छन् । यो सम्झौताअन्तर्गत हमासले गाजामा रहेका बाँकी...

विश्वकप छनोटअन्तर्गत नेपाल अर्को वर्ष हुने टी २० विश्वकपको निकै नजिक

असोज २८, काठमाडौँ । विश्वकपको एशिया तथा पूर्वी एशिया प्रशान्त छनोट प्रतियोगिताअन्तर्गत अघिल्लो दिन मात्र यूएईविरुद्ध प्राप्त १ रनको जित जति अविश्वसनीय थियो, कतारविरुद्ध प्राप्त ५ रनको जित पनि झन्डै झन्डै...

कोशी प्रदेशमा हल्का वर्षाको सम्भावना

असोज २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुासर हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र...

विपिन जोशीको मृत्यु भएको हमासद्वारा पुष्टि

असोज २७, काठमाडौँ । हमासको सैन्य शाखा अल–कसम ब्रिगेडले इजरायललाई नेपाली विद्यार्थी विपिन जोशीसहित चार जना बन्धकका शव फिर्ता गर्ने घोषणा गरेको छ । हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु...