हमासले रिहा गर्ने बन्धकहरूको सूचीमा विपिन जोशीको नाम छैन

असोज २७, काठमाडौँ । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा...

सर्वोच्च अदालतमा मङ्गलबारदेखि रिट दर्ता खुल्ने

असोज २७, काठमाडौँ । सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका घटनाले ठूलो क्षति पुर्‍याएपछि स्थगित रहेका सेवाहरू असोज २८ गते मङ्गलबारदेखि आंशिक रूपमा पुनः सञ्चालन...

चितवनमा सयपत्री फूलको व्यवसायिक उत्पादन

असोज २७, चितवन । तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ । विस्तारै माग बढ्दै जाँदा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरूमा उत्साह थपिँदै गएको छ । गोरखाबाट चितवन...

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने- गाजामा ‘युद्ध समाप्त’ भयो

असोज २७, वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइ सम्बन्धी इजरायल र हमासबीचको युद्धविराम सम्झौतामाथि टिप्पणी गर्दै ‘युद्ध समाप्त’ भएको बताएका छन् । बन्धक रिहाइको निरीक्षण गर्न इजरायल...

विश्वकप छनोट : आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल

असोज २७, काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक...

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

असोज २६, काठमाडौँ । आईसीसी टी २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर ६ को खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । ओमनमा...

देशभर मुख्यतया आजको मौसम सफा रहने

असोज २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा...

अझै खुलेन मेची राजमार्ग

असोज २६, इलाम । असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो...

आईसीसी टी-२० विश्वकप छनोट : पहिलो खेलमा आज युएईसँग खेल्दै नेपाल

असोज २६, काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेल आजदेखि सुरु हुँदैछन्। नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध प्रतिस्पर्धा गर्दैछ।  समूह ‘बी’को समूह...

दशैंमा काठमाडौँ–नारायणगढ साझा बस चल्ने

असोज ८, काठमाडौँ । साझा यातायातले दशैंमा काठमाडौँ–नारायणगढ–काठमाडौँ ननस्टप बस सेवा सञ्चालन गर्न लागेको छ । दशैंको बेला यात्रुहरूको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म...