विद्यालयहरूले गरेको शुल्कवृद्धि अविलम्ब खारेज गर्न अखिल (क्रान्तिकारी) काे माग
वैशाख १४, बुटवल । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नवलपरासीले विद्यालयहरुले गरेको शुल्कवृद्धि अविलम्ब खारेज गर्न माग गरेको छ...