आज कोशी, वागमती र गण्डकी प्रदेशमा वर्षा हुने

असार १, काठमाडौँ । देशको पूर्वी तथा मध्य भू-भागमा शुक्रबार बिहान मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव...

काठमाडौँ महानगरभित्र हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने बालेनको घोषणा

जेठ ३२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने भएको छ । बलिउड फिल्म 'आदिपुरुष'मा जानकी भारतीय छोरी भनेर देखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले...

उपप्रधानमन्त्री श्रेष्‍ठ र अष्ट्रेलियाका राजदूत भोल्कबीच शिष्‍टाचार भेटवार्ता

जेठ ३२, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच शिष्‍टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको...

आजको माैसम : नेपालमा कहाँ-कहाँ हुँदैछ बर्षा ?

जेठ ३१, काठमाडौँ । नेपालमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बुधबार मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार कोशी र मधेश...

यस वर्षको मनसुन नेपाल भित्रिने तयारीमा

जेठ ३०, काठमाडौँ । यस वर्षको मनसुन नेपाल भित्रिने तयारीमा छन् । नेपालमा मनसुन भित्रने औसत समय जुन १३ अर्थात् आज हो । मौसमविद्का अनुसार मनसुन प्रणाली भारतको उत्तर पूर्वी...

कालीकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

जेठ २८, काठमाडौँ । कालीकोटको शुभकालिका गाउँपालिका-६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी...

नेपालमा आउँदो मंगलबारदेखि गर्मी कम हुने

जेठ २८, काठमाडौँ । नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यून चापीय प्रभावले मंलबारदेखि नेपालमा...

दाङ र जाजरकोटमा पानीमा डुबेर तीन बलकको मृत्यु

जेठ २७, काठमाडाैँ । दाङ र जाजरकोटमा पानीमा डुबेर तीन बलकको मृत्यु भएको छ । दाङमा राप्ती नदीमा डुबेर एक र जाजरकोटमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो ।...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय समितिको सचिवालय बैठक सम्पन्न

जेठ २७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय समितिको सचिवालयको प्रथम बैठक सम्पन्न भएको छ । जेठ २३ गतेदेखि २६ सम्म सञ्चालित बैठकले सबै तहको एकता साउन १५ सम्म...

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

जेठ २५, काठमाडाैँ । सरकारले आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा सडक खन्न नदिने भएको हो ।...