भोलि काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा बिजुली आपूर्ति बन्द हुने

साउन ५, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली साउन ६ गते शनिबार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा ८ घन्टासम्म बन्द हुने भएको छ । प्राधिकरणले...

एसईईको पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै

साउन ५, काठमाडौँ । आज माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद सकिँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीको प्रथम बैठक सम्पन्न

साउन ४, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीको प्रथम बैठक सम्पन्न भएको छ । जिल्ला इन्चार्ज किशोर र संयोजक सुजन आयामले मंगलबार प्रेस विज्ञप्तिमार्फत आम उत्पीडित...

आज पहाडी भू-भागमा पानी पर्ने सम्भावना

साउन ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर...

आज साउने संक्रान्ति मनाइँदै, कर्णाली प्रदेशमा सार्वजनिक बिदा

साउन १, काठमाडौँ । आज साउन १ गते । असार सकिएर साउन अथवा साउन महिना शुरु भएको छ । साउन महिनाको पहिलो दिन अर्थात आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान,...

आज पनि देशभर पानी पर्ने सम्भावना

साउन १, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली...

हाम्रो क्रान्तिकारी अभिभारा

राज्यसत्ता र श्रम राज्यसत्ता भनेको एक वर्गले अर्काे वर्गमाथि शासन चलाउने दमनयन्त्र हो । सत्ता वर्गीय हुन्छ, उसले आफ्नो वर्गको रक्षा गर्दछ । आजसम्मको इतिहासमा सत्ता प्राप्त गर्ने लक्ष्य उद्देश्य...

आज प्रतिनिधिसभा बैठक बस्दै

असार ३१, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री...

भारतले बिनासूचना विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालमा क्षति

असार ३१, काठमाडौँ । भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्‍याएको छ । भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले...

आज देशभर वर्षा हुने सम्भावना

असार ३१, काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती...