चाडबाडसम्बन्धी सही दृष्टिकोण

अनेकताका बिचमा एकता नेपाली संस्कृतिको एउटा विशेषता हो । संस्कृतिका सम्बन्धमा खोजीनीति गर्ने विद्वान्हरूले यसो भन्दै आएका छन् । एकभन्दा बढी जाति, समुदाय र भाषाभाषी भएका सबै मुलुकमा यस्तो विशेषता...

भोलिदेखि एमडीएमएस प्रणालीमार्फत करिब एक हजार फोन ब्लक हुँदै

कात्तिक १९, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि (कात्तिक २० गते) करिब एक हजार फोनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा आईएमईआई नम्बर...

क्रान्तिकारी युवा सङ्गठनद्धारा भुकम्पका घाईतेहरूलाई फलफुल वितरण

कात्तिक १९, नेपालगञ्ज । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन, नेपाल प्रदेश नं. ६ संगठन समितिले भुकम्पका घाईतेहररूलाई फलफुल वितरण गरेको छ । केही दिन अघि जाजरकोटको रामीडाँडा...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुलिङ रुपन्देहीको देवदहमा शुरु

कात्तिक १९, रुपन्देही ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागको आयोजनामा केन्द्रीय महाधिवेशन आयोजक समितिको ६ दिवशीय केन्द्रीय स्कुलिङ कार्यक्रम देवदह–६ को तमु समाज हलमा आइतवारबाट शुरु भएको छ...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल १ नं. प्रदेशकाे केन्द्रीय स्कुलिङ सुरु

कात्तिक १९, सिराहा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागकाे आयाेजनामा एक नम्बर प्रदेश र मधेश प्रदेशमा आवद्ध केन्द्रीय महाधिवेशन आयाेजक समितिकाे केन्द्रीय स्कुलिङ कार्यक्रम सिराहाकाे गाेल बजारमा आजबाट...

भूकम्प प्रभावितका लागि भरतपुर महानगरपालिकाले एक करोड सहयोग गर्ने

कात्तिक १९, भरतपुर । भूकम्प प्रभावितका लागि भरतपुर महानगरपालिकाले एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाका प्रमुख...

भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा कर्णाली प्रदेशमा आज शोक बिदा

कात्तिक १९, काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज शोक बिदा दिएको छ । शुक्रबार रातिको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न भन्दै प्रदेशले बिदा दिएको हो । शनिबार बसेको...

डोटीमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच घाइते

कात्तिक १९, काठमाडौँ । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा...

पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुप केन्द्रित आन्दोलनका थप कार्यक्रम घोषणा

कात्तिक १९, काठमाडौँ । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुप केन्द्रित गरी आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । कान्तिपुरबाट ८२ जना पत्रकारलाई गैरकानुनी ढंगले निष्कासन तथा सरुवा गरेको विरोधमा...

सामान्यतया मौसम आज सफा रहने

कात्तिक १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले मुलुकका पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू-भागको...