खानी खोजतलास गर्नका लागि ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान

कात्तिक २४, काठमाडौँ ।  खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि ४३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विभागले नेपालको खनिजजन्य उद्योग प्रवर्द्धनका लागि सम्भावित खानीको...

आज उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना

कात्तिक २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी,...

भूकम्पपीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने

कात्तिक २३, काठमाडौँ । जाजरकोट केन्द्र भई गएको भूकम्पका पीडितहरूलाई सहयोगका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पपीडितका...

पोखराको लेकसाइड क्षेत्र चौबिसै घन्टा खुल्ने

कात्तिक २३, पोखरा । पोखराको लेकसाइड क्षेत्र चौबिसै घन्टा खुल्ने भएको छ । उच्च अदालत पोखराले बुधबार लेकसाइड क्षेत्र चौबिसै घन्टा खुला राख्न दिन आन्तरिम आदेश गरेको छ । कामु...

चीन सरकारले भूकम्प पीडितलाई गर्यो ४० करोडको राहत सामाग्री सहयोग

कात्तिक २३, काठमाडौँ । जनवादी गणतन्त्र चीनले भूकम्प पीडितको लागि ४० करोड बराबरको राहत सामाग्री सहयोग गरेको छ । चिनियाँ राजदुत छन् सङले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि झण्डै ३० करोड...

राहत वितरणमा दलीय राजनीति हावी, भूकम्प पीडितले अझैँ पाएनन् राहत

कात्तिक २३, जाजरकोट । सरकारले भूकम्प पीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि राहत वितरणमा दलीय राजनीति हावी भएको पाइएको छ । भूकम्प पीडितहरुको आवश्यकता अनुसार भन्दा पनि आफ्नो पार्टीको...

आज देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना

कात्तिक २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही...

जाजरकोटमा फेरि गयो भूकम्पको धक्का

कात्तिक २२, जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार फेरि भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको...

जाजरकोट र सल्यानमा यसकारण बिरामी पर्न थाले भूकम्पपीडित

कात्तिक २२, काठमाडौँ । भेरी नगरपालिका–१ रावत गाउँका खलबहादुर महरको ६ जनाको परिवार शनिबारदेखि बारीमा त्रिपाल टाँगेर बसिरहेको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले दुईवटा घर पूरै...

काठमाडौँ महानगरले सडकमा छाडिएका छाडा चौपायालाई भोलिदेखि काञ्जी हाउसमा राख्ने

कात्तिक २२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा छाडिएका छाडा चौपायालाई भोलिदेखि काञ्जी हाउसमा राख्ने भएको छ । काठमाडौँ महानगरका मेयर बालेन साहले दक्षिणकाली नगरपालिका–७ मा रहेको काञ्जी हाउसमा राखिने चौपायालाई...