नवलपरासीमा जनसम्बन्ध विस्तार अभियान घनिभुत बनाउँदै

चैत १०, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले फागुन महिनाको शुरुदेखि नै कार्यक्रमहरु तिब्र बनाउँदै जन सम्बन्ध बिस्तार अभियानको क्रममा गाउँ बस्तीमा कार्यक्रम अझै घनिभुत बनाउँदै लगेको जनाएको छ...

आज विश्व मौसम विज्ञान दिवस मनाइँदै

चैत १०, काठमाडौँ । आज विश्व मौसम विज्ञान दिवस हो । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ । सन् १९५० मा विश्व मौसम...

भारतमा आजदेखि आईपीएल सुरु हुँदै

चैत ९, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करण आजबाट शुरु हुँदैछ । सिजनको पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स केकेआरले रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबीच प्रतिस्पर्धा हुँदैछ ।...

आज विश्व पानी दिवस मनाइँदै

चैत ९, काठमाडौँ । आज विश्व पानी दिवस । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको...

देशका धेरै ठाउँमा हल्का वर्षा, भोलिदेखि मौसममा सुधार हुने

चैत ९, काठमाडौँ । चितवनसहित देशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाडाैँसहित अरु ठाउँमा फाट्टफुट्ट पानी परेको जनाएको छ...

एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै

चैत ८, सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र...

मन्त्री दीपक खड्काका कारण दैनिक १२ घन्टा लोडसेडिङ हुँदै

चैत ८, काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङको सुरुवात गरेका छन् । खड्काको उद्घोष अनुसार नै चैत २ गतेदेखि औद्योगिक क्षेत्रमा लोडसेडिङ हुन थालेको छ । भारतबाट...

आजदेखि तीन दिनसम्म वर्षाको सम्भावना

चैत ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म बादल लाग्ने र हल्का खालको पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार अरेवियन सागर...

आजदेखि एसईई सुरु हुँदै, पाँच लाख विद्यार्थी सहभागी हुने

चैत ७, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन...

पाँचथरको यासोक बजारमा कोणसभा सम्पन्न, १ नंं. अभियान टोली तेह्रथुम जाँदै

चैत ६, पाँचथर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियान देशैभर जारी छ । पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसको नेतृत्वमा रहेको १ नं. अभियान टोलीले मंगलबार पाँचथर जिल्लाको...