बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ हुँदै
साउन २२, काठमाडौँ । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्ग अन्तर्गत एक टनेलको आज ‘ब्रेक थ्रु’ हुने भएको छ । निर्माण सुरु भएको झन्डै चार वर्षपछि ‘रेस्क्यु टनेल’ को आज दिउँसो ‘ब्रेक थ्रु’...