कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु

पुस २६, काठमाडौँ ।  कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । मोहन्याल गाउँपालिका–७ को चिसापानी–कुइने सडकखण्डको डङडंगेमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको...

क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे ६ र ७ प्रदेशमा वैचारिक स्कुलिङ सुरु

पुस २३, कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल केन्द्रीय स्कुल विभागद्वारा प्रदेश नं. ६ र ७ (कर्णाली र सुदूर-पश्चिम) क्षेत्रमा आवद्ध केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्यहरुका लागि आयोजित केन्द्रीय वैचारिक...

बाजुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

पुस १३, बाजुरा । बाजुरा जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा खप्तड...

जिप दुर्घटना हुँदा १३ जना घाइते

पुस ३, काठमाडाैँ । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने एकजना सामन्य घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो । ...

आजको मौसम : चार प्रदेशमा आंशिक बदली रहने

मङ्सिर ३०, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मङ्सिर २५, काठमाडौँ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भजनी नगरपालिका–५ लालबोजीमा सु.प.प्र.०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटनामा परि सोही ठाउँका २२ वर्षीय रामबहादुर साउदको मृत्यु...

आजबाट एमालेको पदयात्रा ‘समृद्धिका लागि संकल्प यात्रा’ सुरु हुँदै

मङ्सिर १४, काठमाडौँ । नेकपा एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर पश्चिम झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा गर्न लागेको पदयात्रा आजबाट सुरु हुँदैछ...

पहाडी तथा हिमाली भू-भागका आज हल्का वर्षा र हिमपातको सम्भावना

मङ्सिर १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी...

आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना

मङ्सिर ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी...

डोटीमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच घाइते

कात्तिक १९, काठमाडौँ । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा...