क्रान्तिकारी कम्युनिस्ट पार्टी कञ्चनपुरद्वारा ध्यानाकर्षण पत्र पेस

वैशाख २६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कञ्चनपुरले भीमदत्त नगर विकास समितिको जमिन घोटला तथा अवैध लिज प्रकरणबारे प्रमुख जिल्ला अधिकारी कञ्चनपुरमार्फत गृह मन्त्रालय, सिंह दरवार...

चट्याङ लागेर अछामा एक बालकको मृत्यु, डडेल्धुरामा तीनजना घाइते

वैशाख २५, अछाम । चट्याङ लागेर अछामा एक बालकको मृत्यु र डडेल्धुरामा एकै घरका तीनजना घाइते भएका छन् । रामारोशन गाउँपालिका- ७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गाैरवको...

आज पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

वैशाख २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूर-पश्चिम, कर्णाली, गण्डकी, बागमती र...

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

वैशाख २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र...

इलाम र बझाङमा आजबाट मतगणना सुरु हुने

वैशाख १६, काठमाडौँ । उपनिर्वाचनको मतगणनाको तयारी भइरहेको छ । इलाम क्षेत्र नम्बर २ को मतगणना हिजो साँझबाटै गर्ने भनिएपनि मतपेटिका संकलनमा ढिलो हुँदा मतगणना सुरु हुन सकेको थिएन ।...

आज तीन प्रदेशमा हुरीबतासको सम्भावना

वैशाख १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी र सुदूर-पश्चिम प्रदेशका...

इलाम र बझाङमा हुने उपनिर्वाचन बहिष्कार गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको घोषणा

वैशाख १३, काठमाडौँ । सरकारले यही वैशाख १५ गते इलाम र बझाङ जिल्लामा उपनिर्वाचन गर्न गइरहेको छ । यो उपनिर्वाचनवारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आफ्नो धारणा स्पष्ट पार्न एउटा प्रेस...

उपचुनाव : इलाम २ र बझाङ १ मा आज मध्यरातदेखि प्रसारप्रचार गर्न नपाइने

वैशाख १२, काठमाडौँ । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ र बझाङ–१(१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन । वैशाख १५ गते हुने निर्वाचनका लागि बुधबार राति...

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

वैशाख ८, कैलाली । जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको...

सुदूर-पश्चिममा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री बन्दै

वैशाख ५, काठमाडौँ । सुदूर-पश्चिम प्रदेशमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । सुदूर-पश्चिम प्रदेशमा एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका दलहरु...