पहाडी तथा हिमाली भू-भागका आज हल्का वर्षा र हिमपातको सम्भावना

मङ्सिर १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी...

आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना

मङ्सिर ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी...

डोटीमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच घाइते

कात्तिक १९, काठमाडौँ । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा...

बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प

कात्तिक २, बाजुरा । सुदूर-पश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्नेच्युडको...

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीनजना घाइते

असोज ३०, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । मङ्गलबार मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिर नजिकै म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीनजना...

प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा कालोझन्डा

असोज २९, धनगढी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ७ नम्बर प्रदेशले प्रधानमन्त्री पुष्पकलम दाहाललाई कालो झण्डा देखाएको जनाएको छ । उक्त पार्टीले सोमबार एक विज्ञप्तिमार्फत प्रचण्डले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा...

सुदूर-पश्चिममा भूकम्पको धक्का महसुस

असोज २९, बैतडी । बैतडीसहित सुदूर-पश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर...

नेपालको सार्वभौमसत्तामाथि भारतीय विस्तारवादी शासकको नाङ्गो नाच, नेपाल सरकार बेखबर

असोज २५, काठमाडौँ । नेपालको सार्वभौमसत्तामाथि भारतीय विस्तावादी शासक नरेन्द्र मोदीले नाङगो नाच नाचेका छन् । नेपाल सरकारलाई कुनै जानकारीविना नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणमा पुगे...

नेपाली भूमि कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण

असोज २५, काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रमा भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । कालापानी क्षेत्रको ४ सय...

बझाङ केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

असोज २५, काठमाडौँ । बझाङमा गएराति फेरि भूकम्प गएको छ । राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...