कैलालीमा १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता

जेठ १६, धनगढी । कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन् । एक सय ३० उत्पादनमूलक, दुई सय ९६ कृषि...

कैलालीको सेती अस्पतालमा नवजात शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप

जेठ १६, धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–७ की सारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो। भट्टलाई सेती...

खोलामा बगेर दार्चुलामा दुईजना बेपत्ता

जेठ १४, दार्चुला । खोलामा बगेर गएराति दार्चुलाको मार्मा गाउँपालिकामा दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गएराति मार्मा गाउँपालिका–५...

आज मुलुकका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

जेठ ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भूभागका थोरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार मौसम...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको १ र ७ प्रदेशमा एकता अधिवशेन तथा प्रशिक्षण सम्पन्न

जेठ ११, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीच प्रदेश १ र ७ नम्बर प्रदेशमा एकता अधिवशेन तथा प्रशिक्षण र बैठक सम्पन्न भएको छ । प्राप्त...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सात नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न

जेठ ९, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सात नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न उक्त एकता अधिवेशनले १०९ सदस्यीय प्रदेश समितिसमेत निर्माण गरेको छ ।...

आज चार प्रदेशमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना

जेठ ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत, रेशम पक्ष-राप्रपा र कांग्रेसद्वारा बहिष्कार

जेठ ३, काठमाडाैँ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । नेपाली कांग्रेस र नाउपाका बहुमत सांसदहरूको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन् । सोडारीको पक्षमा २८ मत पर्यो भने विपक्षमा...

भोलि सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने

जेठ २, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीमा समर्थन गरेका नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिका दुई सांसद र एक जना...

आज चार प्रदेशमा चट्याङ र हावाहुरीसहि वर्षाको सम्भावना

वैशाख २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ...