आज चार प्रदेशमा वर्षाको सम्भावना

चैत २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी...

आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

चैत २७, काठमाडौँ । निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म...

उपनिर्वाचन : आज उजुरीमाथि छानबिन गरी नामावली प्रकाशन

चैत २६, काठमाडौँ । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्धको उजुरीमाथि आज जाँचबुझ गर्ने तालिका रहेको छ ।   आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि...

उपनिर्वाचनका लागि आज उम्मेदवारले मनोनयन दर्ता गर्दै

चैत २४, काठमाडौँ । इलाम-२  र बझाङ १(१) मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् । निर्वाचन आयोगका अनुसार...

आज तीन प्रदेशमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना

चैत २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया...

आज चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

चैत २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिक...

ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

चैत १२, अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु...

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

चैत १०, काठमाडाैँ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोही चट्याङ लागेर अन्य सात जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका-६ को...

आज चार प्रदेशमा आंशिक बदली हुने

चैत ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले...

आज तीन प्रदेशमा वर्षाको सम्भावना

चैत २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल गण्डकी, कर्णाली...