आज प्रदेश एक र मधेसमा भारी वर्षाको सम्भावना

जेठ ३१, काठमाडौँ । मङ्गलबार बिहान गण्डकी, बागमती, मधेश र एक प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश नम्बर १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको...

आज केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना

जेठ २१, काठमाडौँ । आज देशभरको मौसमा बदली हुनुकासाथै केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको...

पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा सबै उडान रोकियो

जेठ १७, काठमाडौँ । विमानस्थलमा ट्याङ्कर पल्टिँदा पोखराको विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । मंगलबार पोखराको विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको हो...

दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटियो

जेठ १६, काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेपछि आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको...

सम्पर्कविहीन भएको जहाजमा १६ नेपाली र ६ विदेशी

जेठ १५, कास्की । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझैँ...

आज मेघ गर्जन रचट्याङ र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

जेठ १०, काठमाडौँ । आज (मङ्गलबार) देशभरका केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका...

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

वैशाख २, रसुवा । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । गए राति नौबिसेमा मोटरसाइकल दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो...

पोखरामा समाजवादीसहित सात राजनैतिक दल (डि.एस.ए.) को कार्यक्रम सम्पन्न

वैशाख २७, पोखरा । सात राजनैतिक दलको डेमोक्रेटिक सोसालिष्ट यलाईन्स (डि.एस.ए.) को पोखरामा चुनावी कार्यक्रम सम्पन्न भएको छ । मंगलबार पोखराको जरेबाको फिस्टेल पार्टी प्यालेसमा भएको कार्यक्रममा नेकपा (समाजवादी) को...

बागलुङमा घुस लिएको आरोपमा नायब निरीक्षक महतोविरुद्ध मुद्दा दायर

वैशाख २५, बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ...

प्रदेश संयोजक सन्दिपलगायत सात जना नेकपा (समाजवादी) मा प्रवेश

वैशाख २२, पोखरा । नेकपा माओवादी (समाजवादी) का गण्डकी प्रदेश संयोजक सन्दिपलगायत सात जना पार्टी परित्याग गरि नेकपा (समाजवादी) मा प्रवेश गरेका छन् । सो पार्टीबाट कम्युनिस्ट क्रान्ति सम्भव नभएको...