४ बैशाख २०७९, आईतवार १४:५९ स्याङ्जामा जीप पल्टिँदा एक बालकसहित पाँच जनाको मृत्यु वैशाख ४, काठमाडौँ । स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । डाँडाखर्क गाउँबाट वालिङ तर्फ आँउदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका–१२ डाँडाखर्कमा पल्टिएको...