0 COMMENTS

असार ८, काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको गाडी दुर्घटनामा परेको हो ।

घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । गयराति एक बजे केटी पक्षको घरबाट फर्किने क्रममा ४ सय मिटर आसपासमै गाडी दुर्घटनामा परेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।