आज मन्त्रिपरिषद बैठक बस्दै
साउन २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...