निर्वाचन ७३ दिन बाँकी : कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

पुस ७, काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ। आगामी...

क्रान्तिकारी किसान महासंंघ धादिङकाे जिल्ला भेला सम्पन्न

पुस ६, काठमाडौँ । क्रान्तिकारी किसान महासंंघ धादिङकाे जिल्ला भेला सम्पन्न भएकाे छ । क्रान्तकारी कम्युनिस्ट पार्टी नेपाल निकट किसान महासंघका महाचिव धनेश्वर पाेखरेलकाे प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भेलाले यमबहादुर...

आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने

पुस ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

पुस ६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३...

काठमाडौँमा ‘विश्व ध्यान दिवस’ मनाइयो

पुस ६, काठमाडौँ । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेसँगै नेपालमा...

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि लामिछाने

पुस ४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। सहकारी ठगीको मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका उनी शुक्रबार साँझ रुपन्देही जिल्ला अदालतबाट पूर्जी लिएर...

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पुस ४, ललितपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएका छन् । ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ...

सुदूरपश्चिममा भुवा पर्वको रौनक : आज प्रदेशभर सार्वजनिक बिदा

पुस ४, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आज प्रदेशका सबै सरकारी कार्यालय तथा...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले पुस ११ गते काठमाडौँमा जनसभा गर्ने

पुस ३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको हालै सम्पन्न स्थायी समितिको बैठकले संसदीय निर्वाचन बहिस्कारको मूल नारा तय गरेको छ । मङ्सिर २९ देखि पुस २ सम्म सम्पन्न पार्टी महासचिव...

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

पुस ३, रुपन्देही । उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न...