निर्वाचनको तयारीबारे छलफल गर्न आज सर्वपक्षीय बैठक बस्दै
मङ्सिर १९, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार अपराह्न चार बजे बस्न लागेको हो । बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा...
