निर्वाचन ८१ दिन बाँकी : राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो
मङ्सिर २८, काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ। निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ।...
