निर्वाचन अवधिमा सुरक्षामा खटिँदै सेना
माघ ५, काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सेनाले बाहिरी सुरक्षा (आउटर सेक्युरिटी) को व्यवस्था गर्नेछ । राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ११ मा प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा सेना परिचालन गर्ने...
