साउन २, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिँदैछन् । ओलीले साउन ६ गते (आइतबार) बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । आइतबार नै...
साउन २, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी शर्मा ओली प्रधानमन्त्री भएपछि प्रतिगमनको खतरा बढेको बताएका छन् । मङ्गलबार वर्तमान सत्तासमीकरणबारे पार्टीको धारणा सार्वजनिक गर्दै अध्यक्ष केसीले ओली...
साउन २, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न उच्च अदालतले...
साउन २, काठमाडौंँ । नेपाल राष्ट्र बैंकले २०८१ साल साउन २ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विनिमयदर घटेको छ ।...
साउन २, काठमाडौँ । आज बिहान मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प...
साउन २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।...
साउन १, काठमाडाैँ । चितवनबाट वीरगञ्ज जाँदै गरेको बस सिमरा-जितपुर सडकअन्तर्गत परवानीपुरमा पल्टिएको छ। जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा परि ११ जना घाइते भएका छन्। मङ्गलबार बिहान चितवनबाट...
साउन १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त संविधान विपरीत भएको भन्दै...
साउन १, काठमाडौंँ । नेपाल राष्ट्र बैंकले २०८१ साल साउन १ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री...
साउन १, सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् र दुई बालबालिकासहित ७ जना घाइते भएका...