प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत, पक्षमा ६३, विपक्षमा १९४

असार २८, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल  'प्रचण्ड' नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन...

बजेटमार्फत अघि सारिएका कार्यक्रम नच्यातन, नलुकाउन प्रधानमन्त्री प्रचण्डको आग्रह (पूर्णपाठ)

असार २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूसँग बदला लिने नाममा महिला, दलित र श्रमिक समुदायका पक्षमा बजेटमार्फत अघि सारिएका कार्यक्रम नच्यातन, नलुकाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाबाट...

पहिरोमा परि एकैपरिवारका ७ सहित ११ जनाको मृत्यु

असार २८, पोखरा । अविरल वर्षाका कारण कास्कीमा पहिरो जाँदा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर...

पहिरोले बगाएका दुवै बस त्रिशूलीमा खस्यो, ६५ जना यात्रु बेपत्ता

असार २८, चितवन । नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका २ यात्रुबसमा ६५ जना सवार रहेको खुलेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट दुईवटा बसमा ६५ यात्रु...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा देवकाेटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

असार २८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला संयाेजक गाैरबहादुर देवकाेटाकी जीवन संगिनी सावित्रा देवकाेटाकाे निधनप्रति गहिराे दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकाे...

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

असार २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । विश्वासको...

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

असार २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर...

मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

असार २७, काठमाडौँ । मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना...

भारतको जम्मु कश्मीरमा भिडन्त हुँदा पाँच सैनिकको मृत्यु

असार २५, काठमाडौँ । भारतको जम्मु कश्मीरको कठुआमा भएको आतंकवादी हमलामा एक जूनियर कमिसन्ड अफिसर (जेसीओ) सहित पाँच सैनिकको मृत्यु भएको छ । आक्रमणमा परी घाइते भएका पाँच सैनिकलाई मिलिटरी...

मुकुल ढकाललाई रास्वपाको सबै जिम्मेवारीबाट हटाइयो

असार २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य...