निर्वाचन ४४ दिन बाँकी : उम्मेदवारी दर्ता गराउन के के चाहिन्छ कागजात ?
माघ ६, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज...
