अखिल (क्रान्तिकारी) द्वारा ‘वर्तमान शिक्षा विधेयक र यसको निकास’ बिषयक अन्तरक्रिया सम्पन्न
चैत ७, काठमाडौँ । सरकारले ल्याउन लागेको शिक्षा विधेयक देशबाट विद्यार्थी खाली गर्ने योजनासहित आएको आरोप लगाउँदै, त्यसलाई खारेज गर्नु पर्ने वक्ताहरुले बताएका छन् । अखिल (क्रान्तिकारी)ले राजधानीको संवाद डबलीमा...