उद्योगहरुमा काटिएका लाइन जोड्ने प्राधिकरणको निर्णय

पुस २७, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ । ऊर्जा, जलस्रोत...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा गाईघाटमा संसदीय व्यवस्थाको पुत्ला दहन

पुस २७, गाईघाट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल उदयपुरले उदयपुरको सदरमुकाम गाईघाटको पिपल चोकमा संसदीय व्यवस्थाको पुत्ला दहन गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला...

तराईमा हुस्सु र कुहिरो, चिसोबाट बच्न महाशाखाको अनुरोध

पुस २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले कोशी र सुदूर-पश्चिम प्रदेशका तराई भूभागका थोरै तथा मधेश...

तपस्वी बम्जन पुर्पक्षका लागि कारागार चलान

पुस २६, सर्लाही । बलात्कार आरोपमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने...

पोल्ट्री दिवसका अवसरमा पत्रकारद्वय जोसी र चापागाँई सम्मानित

पुस २६, काठमाडौँ । पोल्ट्री दिवसका अवसरमा पत्रकारद्वय प्रवीण जोसी र कृष्ण चापागाँई सम्मानित भएका छन् । ‘’कुखुराको मासु र अण्डाको परिकार स्वस्थ जीवनको आधार’’ भन्ने मूल नाराका साथ भेटेरिनरी...

एसईई चैतको पहिलो हप्ता हुने

पुस २६, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने/नहुनेबारे दोधारमा नपर्न आग्रह गरेको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय शिक्षा बोर्डका अध्यक्ष...

क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई गर्‍यो निलम्बन

पुस २६, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले आज एक...

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु

पुस २६, काठमाडौँ ।  कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ । मोहन्याल गाउँपालिका–७ को चिसापानी–कुइने सडकखण्डको डङडंगेमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको...

संसदीय ब्यवस्थाको खारेजीको माग गर्दै नवलपरासीमा पुत्लादहन

पुस २६, नवलपरासी । जनगणतन्त्र स्थापनाको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले पुत्ला दहन गरेको छ । संसदीय ब्यवस्था दलालमा परिणत भएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले...

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

पुस २६, काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सजाय तोकेको हो...