सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

वैशाख ३, काठमाडौँ । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर मुख्य सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि...

सिडियो र मालपोतले कार्यान्वयन नगर्दा खोस्टो बन्यो गृहको सरकारी सम्पत्ति खोज्ने निर्णय !

वैशाख ३, भक्तपुर । गृह मन्त्रालय सार्वजनिक, सरकारी, गुठी, मठमन्दिर, तालपोखरीको खोजतलास गर्न ७७ वटै जिल्लाका सिडियो कार्यालयलाई निर्देशन दिएको छ । गत फागुन ९ गते सबै सिडियो कार्यालयलाई पत्राचार...

आजको विदेशी मुद्राको विनिमय दर

वैशाख ३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल वैशाख ३ गते (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७...

नयाँ बर्षको अवसरमा ‘अदभूत माया’ रिलिज

नयाँ बर्ष पारेर निता र शंकरले ल्याए 'अदभूत माया' (भिडियो ) निता र शंकरको 'अदभूत माया'मा प्रभातपाल र सोफी (भिडियो ) उच्च हिमाली भेगमा खिचिएको निता र शंकरको 'अदभूत माया'...

इरानद्वारा इजरेलमा दर्जनाैँ ड्रोन र क्षेप्यास्त्र प्रहार

वैशाख २, एजेन्सी । इरानले एकैसाथ दर्जनाैँ ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै इजरेलमा हमला गरेको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) का...

जातीय मोर्चाहरूको प्रदेश र जिल्ला समितिको संयुक्त भेला सम्पन्न

वैशाख २, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी समर्थित अखिल नेपाल आदिवासी जनजाति महासंघको छाता संगठन अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा र अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको २ नं....

आज चार प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

वैशाख २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र...

आजदेखि २०८१ साल सुरु, नयाँ वर्ष हर्षोल्लासपूर्वक मनाइँदै

वैशाख १, काठमाडौँ । आज विक्रम सम्वत् दुई हजार एकासी (२०८१) साल वैशाख १ गते अर्थात् नयाँ वर्ष सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा...

आज केही भूभागमा हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना

वैशाख १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती...

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

चैत ३०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसीसँगै...