फागुन १३, काभ्रेपलाञ्चोक । काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन्...
फागुन १२, काठमाडौँ । सरकारले श्रम–सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको राजधानी अबुधावीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराएको छ । सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया,...
सन् १९२७ मा माओ त्सेतुङ चियाङसी पहाडमा पुग्नुभयो । उहाँले साथमा एक हजार सैनिक लिएर जानुभएको थियो । ती सैनिक शरद् ऋतु फसल विद्रोह अवधिमा हुनानमा उहाँको साथमा आएका थिए...
फागुन १२, काठमाडाैँ । लमजुङमा आज भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेटमा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।...
फागुन ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्थगन गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद ज्ञापन गरेका छन् । महासचिव विप्लवले आइतबार विज्ञप्ति...
फागुन ११, चितवन । मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालकको शव १० दिनपछि फेला परेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ कालिखोलामा डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा...
फागुन १०, कास्की । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले पहिचान र अधिकारका मुद्दालाई कहिल्यै पनि नछाडेको बताएका छन् । शुक्रबार पोखरामा तमु...
फागुन १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले...
फागुन ९, काठमाडौँ । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा करिब ३३ हजार वर्ग मिटरमा ढुङ्गा बिछ्याउने भएको छ । कुल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा बिछ्याउने लक्ष्यसहित काम भइरहेको...
फागुन ९, काठमाडाैँ । दिल्लीका नयाँ मुख्यमन्त्री रेखा गुप्ताको मन्त्रिपरिषद्को पहिलो बैठकले १० लाख भारतीय रुपैयाँ (नेपाली १६ लाख) सम्म निःशुल्क स्वास्थ्य सेवा दिने निर्णय गरेको छ ।दिल्लीको नयाँ मुख्यमन्त्री...