क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा थमबहादुर पुनप्रति श्रद्धाञ्जली ब्यक्त

फागुन ९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समिति नवलपरासीले थमबहादुर पुनप्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ । नवलपरासीको बर्दघाट नगरपालिका वडा न–०४ दिब्यनगर निवासी उहाँको कान्छी बुहारी...

आज चार प्रदेशमा वर्षाको सम्भावना

फागुन ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि...

युक्रेनका राष्ट्रपति जेलेन्स्की तानाशाह हुन् : डोनाल्ड ट्रम्प

फागुन ८, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भएको बताएका छन् । जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी...

प्रकृति लंसाललाई आत्महत्यातर्फ दुरुत्साहित गर्ने व्यक्तिलाई कारबाही गर : गौरव

फागुन ८, काठमाडाैँ । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) ले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि भएको विवादका कारण सबै नेपाली विद्यार्थीहरूलाई कुटपिट गरि विश्वविद्यालय...

भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्छ : राष्ट्रपति पौडेल

माघ २८, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको...

नेपाल प्रहरीका ७५ इन्स्पेक्टर डिएसपी बढुवामा सिफारिस

माघ २६, काठमाडौँ ।  नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवा सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समिति सचिवालयले शुक्रबार राति...

आजदेखि भ्यालेन्टाइन सप्ताह सुरु : रोज डे मनाइँदै

माघ २५, काठमाडौँ । भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा पर्छ । यो प्रेम व्यक्त गर्ने दिन हो । पहिले युवाहरूले केवल एक दिन पर्खनुपर्थ्यो । अब यो उत्सव हप्ताभरि चल्छ ।...

ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरूको सडकमा मार्चपास र विरोधसभा

माघ २५, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल सरकारका नाममा गरेको निर्देशनात्मका आदेश कार्यान्वयन नगरेको भन्दै ब्रिटिस गोर्खा भूपु सैनिकहरुले सडकमा मार्चपास गरेका छन् । बुधबार ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन...

सिन्धुलीमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु, पाँच घाइते

माघ २५, काठमाडाैँ । सिन्धुलीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइते मध्यका एक जनाको अवस्था गम्भीर छ । शुक्रबार बिहान...

प्रतिनिधि सभामा प्रचण्डको सम्बोधन (पूर्णपाठ सहित)

माघ २४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गरेका छन् । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले बिहीबार प्रतिनिधि...