कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा रावलको मृत्यु

असार ३, गोदावरी । कैलाली जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरस्थित पूर्वपश्चिम सडकखण्डमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालक हिक्मतबहादुर रावलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका बाजुराको सपट्टा–१ का ३७...

बैतडीमा जिप दुर्घटना हुँदा एकजना घाइते

जेठ २८, बैतडी । बैतडीको पाटन पञ्चेश्वरमा जिप दुर्घटना भएको छ । मेलौलीबाट बैतडीको पाटनतर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना...

सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत

जेठ १२, दैलेख । दैलेखको आठबिस नगरपालिका–२ स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ । दैलेखको आठबिस नगरपालिका–२ सिस्नेमा कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म १...

आज मेघ गर्जन रचट्याङ र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

जेठ १०, काठमाडौँ । आज (मङ्गलबार) देशभरका केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका...

नेकपा (समाजवादी) दार्चुलाद्वारा घरदैलो चुनावी अभियान सुरु

वैशाख १५, दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) दार्चुलाले घरदैलो चुनावी अभियान सुरु गरेको छ । यहि वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा नेकपा (समाजवादी) पार्टीले आफ्ना उम्मेदवारलाई...

नेकपा (समाजवादी) बाट धनगढी उप-महानगरपालिका मेयरमा कमला ओडको उम्मेदवारी दर्ता

वैशाख १२, धनगढी । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट कैलालीको धनगढी उप–महानगरपालिकाको मेयरमा कमला ओडले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएकी छिन् । सुदूर–पश्चिम प्रदेशको एकमात्र उप–महानगरपालिका रहेको धनगढी उप–महानगरपालिकामा कमला...

नेकपा (समाजवादी) बाट दार्चुलाको दुहुँ गाउँपालिकाको अध्यक्षमा जोशीको उम्मेदवारी

वैशाख १०, दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाको अध्यक्षमा माधव जोशीलाई उम्मेदवार घोषणा गरेको छ । वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा दार्चुला जिल्लाको...

समाजवादीबाट दार्चुलाको मालिकार्जुन गाउँपालिकाको मेयरमा धामी र उपमेयरमा पन्तको उम्मेदवारी

वैशाख १०, दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाको मेयरमा मदनसिंह धामी र उपमेयरमा शान्ति पन्तलाई उम्मेदवार घोषणा गरेको छ । वैशाख ३० गते हुने स्थानिय...

भिमदत्त नगरपालिकाको उप–मेयरमा बिमला बोहराको उम्मेदवारी

वैशाख १०, कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकामा उप–मेयरमा बिमला बोहरा ‘फराल’ को उम्मेदवारी घोषणा । वैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनमा नेकपा (समाजवादी)...

नेकपा (समाजवादी) बाट पुर्चौडी नगरपालिकाको मेयरमा पन्तको उम्मेदवारी

वैशाख ९, बैतडी । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा कृष्ण पन्तलाई मेयर पदका लागि उम्मेदवार घोषणा गरेको छ । माओवादी केन्द्रबाट नेकपा (समाजवादी) मा प्रवेश गरेका...