मुगुको दार्मा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प

साउन २, काठमाडौँ । आज बिहान मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ ।  आज बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प...

बागमती, गण्डकी र कर्णाली प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।...

रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ जना वेपत्ता

साउन १, सुर्खेत ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् र दुई बालबालिकासहित ७ जना घाइते भएका...

आज बागमतीसहित ६ प्रदेशमा चट्याङ्गसहित वर्षा हुने

असार १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर साधारणदेखि पूर्णतया बदली...

आज तीन प्रदेशमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना

असार १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको...

आजदेखि पाँच प्रदेशमा फैलियो मनसुन, मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

असार ८, काठमाडौँ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । महाशाखाले कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको...

कर्णाली प्रदेशको बजेट ३१ अर्ब ४१ करोड (पूर्णपाठसहित)

असार २, वीरेन्द्रनगर कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड रुपैयाँको बजेट अनुमान सार्वजनिक गरेको छ । शनिबार प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र...

आज सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै

असार १, काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । चालु आवका लागि सात प्रदेशले रु तीन खर्ब बराबरको बजेट ल्याएका थिए । प्रदेशका...

आज पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

जेठ २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको...

सरकारी सवारी साधन दुरूपयोग गरेको भन्दै क्रान्तिकारी युवा संगठनले लियाे नियन्त्रणमा

जेठ २०, जुम्ला : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ। क्रान्तिकारी युवा संगठन नेपाल ६ नं. प्रदेश समितिले सरकारी सवारी साधनहरूको दुरूपयोगलाई रोक्ने...