आज पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

साउन १७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ। बिहीबार दिउँसो देशभर आंशिकदेखि...

राष्ट्रपति पौडेलद्वारा तीन प्रदेश प्रमुख नियुक्त

साउन १६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशहरूमा नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले गरेको सिफारिसका आधारमा संविधानको...

पहिरोका कारण सुर्खेत–जुम्ला सडक अवरुद्ध

साउन १३, सुर्खेत । पहिरोका कारण कर्णाली करिडोर अन्तर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । जुम्ला र कालिकोटको...

आज पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको...

आज चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

साउन ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बदली भइरहेको छ । विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र...

बाढी र पहिरोका कारण ४८ घर परिवार विस्थापित, एक हजार ६६१ परिवार जोखिममा

साउन ५, काठमाडाैँ । रुकुमपश्चिममा बाढीपहिरोका कारण हालसम्म ४८ घर परिवार विस्थापित भएका छन् । आठबिसकोट नगरपालिकामा ४५ र बाँफिकोट गाउँपालिकामा तीन घरपरिवार विस्तापित भएको जनाइएको छ । जिल्लामा बाढी र...

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

साउन ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान...

मुगुको दार्मा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प

साउन २, काठमाडौँ । आज बिहान मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ ।  आज बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प...

बागमती, गण्डकी र कर्णाली प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।...

रुकुमपश्चिममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ जना वेपत्ता

साउन १, सुर्खेत ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् र दुई बालबालिकासहित ७ जना घाइते भएका...