रुकुम हत्याकाण्ड : वडाअध्यक्ष मल्लसहित २४ जनालाई जन्मकैदको सजाय

मङ्सिर २०, काठमाडौँ । जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कालिकाेटको भेला सम्पन्न

मङ्सिर १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कालीकोटको जिल्ला भेला सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भेलाले सितलको संयोजकत्वमा २१ सदस्सीय जिल्ला संगठन समिति घोषणा गरेको छ । भेलामा...

आज तीन प्रदेशमा वर्षाको सम्भावना

मङ्सिर १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति जारी छ : सुदर्शन

कमरेड सुदर्शन तपाई दोस्रो चरणको पुनः निर्माण अभियानको नेतृत्व गरेर १७ कार्तिक २०८० को भूकम्प प्रभावित क्षेत्रहरु खासगरी जाजरकोट र पश्चिम रुकुम आउनु भएको छ । यहाँको स्थिति कस्तो पाउनु...

जनस्वास्थ्यकर्मी संगठनद्वारा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन

मङ्सिर १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले भूकम्प प्रभावित क्षेत्र पश्चिम रुकुमको सानीभेरी -१, पक्रैयामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त शिविरको संयोजन...

पहाडी तथा हिमाली भू-भागका आज हल्का वर्षा र हिमपातको सम्भावना

मङ्सिर १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भुकम्प प्रभावित क्षेत्रमा राहत र पुन:निर्माण अभियान जारी

मङ्सिर १२, जाजरकोट । जाजरकोट-रामीडाँडा केन्द्रविन्दु भएर १७ कार्तिक, २०८० मा  गएको भूकम्प पश्चात त्यस क्षेत्रका जनसमुदायको उद्दार तथा राहतमा सक्रिय भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल दोस्रो चरणको उद्दार, राहत...

राहत सामग्रीसहित जाजरकोट पुगे सुदर्शन

मङ्सिर ११, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित जनताको उद्धार, राहत र पुननिर्माणको लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटको रिम्ना पुगेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका...

आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना

मङ्सिर ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी...

संयोजक राईको नेतृत्वमा राहत र पुर्ननिर्माणको लागि स्वयंसेवक जाजरकोट प्रस्थान

मङ्सिर १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तकारी) को केन्द्रीय संयोजक मिलन राई नेतृत्वको स्वयंसेवक टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । भूकम्प प्रभावित क्षेत्रको उद्धार...