क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति जारी छ : सुदर्शन

कमरेड सुदर्शन तपाई दोस्रो चरणको पुनः निर्माण अभियानको नेतृत्व गरेर १७ कार्तिक २०८० को भूकम्प प्रभावित क्षेत्रहरु खासगरी जाजरकोट र पश्चिम रुकुम आउनु भएको छ । यहाँको स्थिति कस्तो पाउनु...

जनस्वास्थ्यकर्मी संगठनद्वारा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन

मङ्सिर १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले भूकम्प प्रभावित क्षेत्र पश्चिम रुकुमको सानीभेरी -१, पक्रैयामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त शिविरको संयोजन...

पहाडी तथा हिमाली भू-भागका आज हल्का वर्षा र हिमपातको सम्भावना

मङ्सिर १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भुकम्प प्रभावित क्षेत्रमा राहत र पुन:निर्माण अभियान जारी

मङ्सिर १२, जाजरकोट । जाजरकोट-रामीडाँडा केन्द्रविन्दु भएर १७ कार्तिक, २०८० मा  गएको भूकम्प पश्चात त्यस क्षेत्रका जनसमुदायको उद्दार तथा राहतमा सक्रिय भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल दोस्रो चरणको उद्दार, राहत...

राहत सामग्रीसहित जाजरकोट पुगे सुदर्शन

मङ्सिर ११, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित जनताको उद्धार, राहत र पुननिर्माणको लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटको रिम्ना पुगेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका...

आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना

मङ्सिर ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी...

संयोजक राईको नेतृत्वमा राहत र पुर्ननिर्माणको लागि स्वयंसेवक जाजरकोट प्रस्थान

मङ्सिर १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तकारी) को केन्द्रीय संयोजक मिलन राई नेतृत्वको स्वयंसेवक टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । भूकम्प प्रभावित क्षेत्रको उद्धार...

‘विपद्को बेला पार्टी जनताको बीचमा हुनुपर्छ’ : किरण

मङ्सिर १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य 'किरण' ले विपद्को बेला पार्टी जनताको बीचमा हुनुपर्ने बताउनु भएको छ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको पहलमा जाजरकोटमा सर्वपक्षीय बैठक सम्पन्न

मङ्सिर ९, जाजरकोट । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटको आयोजनामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । भूकम्पीय विपद् सम्बन्धी उद्दार, राहत तथा पुनःनिर्माण विषयमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटको आयोजनामा...

देउसीभैलोबाट संकलित रकम भूकम्पप्र भावितलाई

मङ्सिर ९, काठमाडौँ । पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई प्रदान गरेको छ । तिहारमा देउसी खेलेर संकलन भएको ५५ हजार...