गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सकियो

कात्तिक २, चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरेको हो । भरतपुर...

टी-२० विश्वकप छनोटको उपाधि नेपाललाई

कात्तिक १, काठमाडौँ । नेपालले आईसीसी टी-२० विश्वकप एसिया ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित उपाधि जितेको...

आज नेपाल र ओमानबीच शीर्ष स्थानको लागि लडाइँ

असोज २९, काठमाडौँ । आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल र घरेलु टोली ओमानले लगातार तीन/तीन खेल जितेका छन्। तीन खेलमा ६ अंकका साथ शीर्ष...

विश्वकप छनोटअन्तर्गत नेपाल अर्को वर्ष हुने टी २० विश्वकपको निकै नजिक

असोज २८, काठमाडौँ । विश्वकपको एशिया तथा पूर्वी एशिया प्रशान्त छनोट प्रतियोगिताअन्तर्गत अघिल्लो दिन मात्र यूएईविरुद्ध प्राप्त १ रनको जित जति अविश्वसनीय थियो, कतारविरुद्ध प्राप्त ५ रनको जित पनि झन्डै झन्डै...

विश्वकप छनोट : आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल

असोज २७, काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक...

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

असोज २६, काठमाडौँ । आईसीसी टी २० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर ६ को खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । ओमनमा...

आईसीसी टी-२० विश्वकप छनोट : पहिलो खेलमा आज युएईसँग खेल्दै नेपाल

असोज २६, काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेल आजदेखि सुरु हुँदैछन्। नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध प्रतिस्पर्धा गर्दैछ।  समूह ‘बी’को समूह...

टप टी २० शृङ्खला : आज पाकिस्तानसँग भिड्दै नेपाल

भदौ ६, काठमाडौँ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको...

यू-२० महिला एसियन कप छनोट : आज उत्तर कोरियासँग खेल्दै नेपाल

साउन २५, काठमाडौँ । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज उत्तर कोरियासँग खेल्दैछ । खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २...

फिफा वरीयतामा नेपाली महिला टोली १३ स्थान माथि उक्लियो

साउन २३, काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले ऐतिहासिक फड्को मारेको छ । नेपाल १३ स्थान माथि उक्लँदै ८७औँ स्थानमा पुगेको...