क्रिकेटर सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ आज हुँदै

मङ्सिर २४, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौँले पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइ आजका लागि तोकिएको हो ।...

नेपालकी रशिला तामाङले जितिन् एसिया ट्रेल मास्टरको उपाधि

मङ्सिर १७, काठमाडौँ । नेपालकी अल्ट्रा धाविका रशिला तामाङले इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को उपाधि जितेकी छन् । रशिला शनिबार भएको दौडमा महिला ७७ किलोमिटरको निर्धारित दूरी...

रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

मङ्सिर १७, काठमाडौँ । स्पेनिस ला लिगमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा ग्रानडालाई २–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । रियल...

भारत र अष्ट्रेलियाबीच उपाधीका लागि आज प्रतिस्पर्धा हुँदै

मङ्सिर ३, काठमाडौँ । आइसिसी विश्वकप २०२३ को फाइनलमा भारत र अष्ट्रेलियाबीच उपाधीका लागि आज प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल आज नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा दिउँसो सवा दुई बजेबाट सुरु...

फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

कात्तिक ३०, काठमाडौँ । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध...

नेपाल र यूएईबीच आज प्रतिस्पर्धा हुँदै, नेपाललाई विश्वकपमा पुग्ने मौका

कात्तिक १७, काठमाडौँ । नेपाली क्रिकेट टिमले आज (शुक्रबार) युएईसँग महत्वपूर्ण खेल खेल्दै छ । घरेलु मैदानमा भइरहेको आईसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो...

युरोपा लिग : एफसीलाई हराउँदै लिभरपुल विजयी

कात्तिक १०, काठमाडौँ । युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले फ्रान्सेली क्लब टोलुज एफसीलाई फराकिलो अन्तरले हराउँदै शानदार जित निकालेको छ । गएराति भएको समूश ‘ई’ को खेलमा फ्रान्सेली क्लब टोलुज एफसीलाई ५-१ गोलको फराकिलो अन्तरले हराउँदै लिभरपुल...

च्याम्पियन्स लिग फूटबलमा बायर्न म्युनिखको सहज जित

कात्तिक ८, काठमाडौँ । युरोपेली च्याम्पियन्स लिग फूटबलमा समूह ‘ए’ को बायर्न म्युनिखले अपराजित यात्रा कायम राखेको छ । गएराति भएको आफ्नो तेस्रो खेलमा जर्मन बुन्डेसलिगा क्लब बायर्नले गालातासारेलाई ३–१ गोलले पराजित गर्दै सहज जित निकालेको...

विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसिया खेल्ने

असोज ३०, काठमाडौँ । विश्वकप फुटबलको एसिया छनोटमा आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । आज हुने दुई टोलीबीच दोस्रो लेगको खेल लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे...

करातेमा रजत पदक जितेकी एरिकालाई सम्मान

असोज २६, काठमाडौँ । चीनको होङझावमा सम्पन्न १९ औँ एसियाली खेलकुद, करातेमा रजत पदक जितेकी एरिका गुरूङललाई उनी पढेको स्कूलले सम्मान गरेको छ । एसियाडमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी...