फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

जेठ २४, काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित र प्रतिस्पर्धात्मक बनाउन अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र अन्तर्राष्ट्रिय फुटबल नियम बोर्डले खेलको गति बढाउने र समय खेर...

कुशल भुर्तेलले एउटै ओभरमा ६ छक्का हान्दै बनाए नयाँ रेकर्ड

जेठ १७, काठमाडौँ । एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध एउटै ओभरमा ६ छक्का हिर्काउँदै नेपाली ओपनर कुशल भुर्तेलले नयाँ रेकर्ड बनाएका छन् । यसअघि यो रेकर्ड नेपाली अलराउन्डर दीपेन्द्रसिंह...

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीले जित्यो

जेठ १७, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ । डडेलधुरामा आयोजित प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५८ पदकसहित कैलालीले उपाधि जितेको हो ।...

विश्वकप लिग-२ : आज घरेलु मैदानमा स्कटल्याण्डसँग खेल्दै नेपाल

जेठ ४, काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल, अमेरिका...

विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै

जेठ २, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । आजको...

अर्जेन्टिनी सुपरस्टार मेसीको तलब मात्रै साढे ३ अर्ब

वैशाख ३०, मियामी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी अमेरिकी मेजर लिग सकर (एमएलएस) मा सर्वाधिक कमाउने खेलाडीको सूचीको शीर्ष स्थानमा रहेका छन् । एमएलएस प्लेयर एसोसिएसनले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ३८...

प्रिमियर लिग फुटबलमा आर्सनल विजयी

वैशाख २८, काठमाडौँ । आइतबार राति भएको प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति भएको प्रतिस्पर्धात्मक खेलमा वेष्ट ह्याम युनाइटेडलाई १–० गोलले हराउँदै आर्सनल उपाधि यात्रातर्फ लम्किएको छ...

उपाधिका लागि आज चित्लाङ र बागमती युवा क्लब भिड्ने

वैशाख २६, मकवानपुर । आज आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ । मकवानपुरको बागमती गाउँ पालिकाको शहीद स्मृति रंगशालामा दिउँसो ३ बजे हुने फाइनलमा चित्लाङ एफसी र बागमती...

विश्वकप लिग २ : ओमानमाथि नेपालको शानदार जित

वैशाख २२, काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानमाथि शानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानमाथि ८१...

आईपीएल क्रिकेटमा राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

चैत २८, गुवाहाटी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो जित दर्ता गरेको छ । शुक्रबार राति गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशाला भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)लाई...