स्पेनले १६ वर्षपछि जित्यो विश्वकपको उपाधि

साउन ४, काठमाडौँ । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । १६ वर्षअघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको...

अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग भिड्ने

असार ३२, काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको...

विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा

असार २८, काठमाडौँ । फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार विहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो । आइतबार विहान भएको...

क्वार्टरफाइनल समीकरण पूरा, यस्तो छ अबको खेल तालिका

असार २४, काठमाडौँ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र स्विट्जरल्याण्डबीचको अन्तिम १६ को खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा...

पोर्चुगल विश्वकपको अन्तिम १६ मा, क्रोएसिया विश्वकपबाट बाहिरियो

असार १९, काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । इन्जुरी समयमा क्रोएसियाले गरेको गोललाई रेफ्रीले...

ब्राजिलको पुनरागमन जीत, जर्मनी र नेदरल्यान्ड्स विश्वकपबाट बाहिरियो

असार १६, काठमाडौँ । फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक...

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलकाे शानदार जित

असार १०, काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलकाे शानदार जित भएको हो । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले...

समूह चरणमा अङ्क बराबरी भए के हुन्छ ? टिमहरू नकआउट चरणमा कसरी पुग्नछन् ?

असार १०, काठमाडौँ । उत्तर अमेरिकाको तीन राष्ट्रमा भइरहेको फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू अब अन्तिम चरणतर्फ अघि बढ्दैछ । मङ्गलबार राती देखि बुधबार बिहानसम्म सहभागि सबै टोलीले...

फिफा विश्वकप २०२६ : ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा, हाइटी बाहिरियो

असार ६, काठमाडौँ । पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा हाइटीविरुद्ध सहज जित निकालेको छ । फिलाडेल्फिया स्टेडियममा आज (शनिबार) बिहान भएको समूह ‘सी’ काे खेलमा...

विश्वकप फुटबल : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

जेठ ३१, काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा पाँच पटकको विश्वविजेता ब्राजिल अफ्रिकन पावरहाउस मोरक्कोले १-१ गोलको बराबरीमा खेलेका छ। न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक...