आजको विदेशी मुद्राको विनिमय दर

असोज ४, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१...

जेनजी आन्दोलन : विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति

असोज ४, काठमाडौँ । जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति भएको छ । उक्त आन्दोलनमा एक हजार पाँच सय...

कालीमाटी फलफूल तथा तरकारी बजारको आजका थोक मूल्य निर्धारण

असोज ४, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, तुइन खोलामा ठूलो पहिरो

असोज ४, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ निरन्तर खसेको पहिरोले १०० मिटर ढाकेपछि सडक अवरुद्ध भएको छ ।  डिभिजन सडक कार्यालय चितवनका...

आजको मौसम : एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना

असोज ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशमा...

आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

असोज ३, काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे...

दसैँ नजिकिँदै गर्दा बजार झरे लेकाली भेडाच्याङ्ग्रा, प्रतिगोटा ३७ हजारसम्म

असोज ३, म्याग्दी । दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजारमा आइपुगेका हुन् । हिमाली भेडाच्याङ्ग्रा...

आज एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

असोज ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बदली...

बसको ठक्करबाट बनस्थलीमा पैदलयात्रीको मृत्यु

असोज २, काठमाडौँ । काठमाडौँको बनस्थलीमा आज बिहान साढे ५ बजे बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज...

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा (सूचीसहित)

असोज २, काठमाडौँ । नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी) को सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त सरुवा प्रक्रिया अघि बढाइएको थियो। मङ्गलबार गरिएको सरुवाको...