परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब रेमिट्यान्स

भदौ ३१, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबरको रकम देशभित्र पठाएका छन् । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण...

बीपी राजमार्ग भोलि असोज १ गतेदेखि चौबीसै घन्टा सञ्चालन हुने

भदाै ३१, काभ्रेपलाञ्चोक । यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको बीपी राजमार्ग असोज १ गते (बुधबार) देखि २४सै घन्टा सञ्चालनमा ल्याइने भएको छ...

भोलि असोज १ गते शोक दिवस, सार्वजनिक बिदा

भदौ ३१, काठमाडौँ । असोज १ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको सम्मानमा शोक दिवस मनाउने निर्णय गरेको हो।...

आज यी भूभागमा भारी वर्षाको सम्भावना

भदाै ३१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । यस्तै, अरब सागर तथा बङ्गालको...

कार्की नेतृत्वको मन्त्रिपरिषद्का नौ निर्णय

भदाै ३०, काठमाडाैँ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले शोक दिवस मनाउनेदेखि जाँचबुझ आयोग बनाउनेसम्म निर्णय गरेको छ । सुशीला कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले जेन-जी आन्दोलनसँग सम्बन्धित निर्णयहरू...

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

भदौ ३०, काठमाडौँ । अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार (भदौ ३०) पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री...

जितिया पर्व आज मनाइँदै, राष्ट्रपति पौडेलद्वारा शुभकामना

भदाै ३०, काठमाडौँ । तराई–मधेसमा आज जितिया पर्व मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । जितिया...

नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै

भदौ ३०, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । आइतबार साँझ नियुक्त ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर...

चुनाव ६ महिनाभित्र गराउन सम्भव छ : निर्वाचन आयोग

भदाै ३०, काठमाडौँ । प्रतिनिधि सभाको चुनाव ६ महिनाभित्र गराउन निर्वाचन आयोग तम्तयार देखिएको छ । नयाँ मतदाता नामावली नै सङ्कलन गरेर पनि फागुन २१ भित्र चुनाव गराउन आयोग तम्तयार...

आज देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना

भदौ ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आज पनि वर्षा हुने जनाएको छ । काठमाडौँमा बिहानैदेखि वर्षा भइरहेको छ । मध्यमदेखि भारी र...