आजको लागि विदेशी मुद्राको विनिमय दर

चैत २६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८० साल चैत २६ गते (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८...

परम्परागत घोडेजात्रा पर्व आज मनाइँदै

चैत २६, काठमाडौँ । आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । चान्द्रमानको तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने...

आज पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

चैत २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र मधेश प्रदेश...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा देशैभर जनआन्दोलन दिवस सम्पन्न : जनगणतन्त्रका लागि जनविद्रोहको उद्घोष

चैत २५, काठमाडौँ । देश र जनतामाथि धोका र गद्दारीका विरुद्ध निरन्तर संघर्षको मूल राजनीतिक सन्देशका रुपमा चैत्र २४ लाई सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले ‘जनआन्दोलन दिवस’को रुपमा मनाउने गरेका छन् । सच्चा...

फ्रेन्डसिप कपको उपाधि नेपाललाई

चैत २५, काठमाडौँ । नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १८ रनले पराजित गर्दै उपाधि जितेको हो । नेपालले...

क्रान्तिकारी कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले मनायाे ३५औँ जनआन्दोलन दिवस

चैत २५, सिन्धुपाल्चोक । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सिन्धुपाल्चोक जिल्ला संगठन समितिकाे आयाेजनामा ३५औं जनआन्दोलन दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएकाे छ । कार्यक्रमकाे अध्यक्षता पार्टीका जिल्ला संयोजक सुन्तली तामाङ,...

अखिल (क्रान्तिकारी) सुर्खेतको जिल्ला भेला सम्पन्न, संयोजकमा सुनिल सिंह

चैत २५, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेतले जिल्ला भेला सम्पन्न गरेको छ । शनिबार ३५ औँ जनआन्दोलन दिवस अर्थात चैत २४ को अवसरमा आयोजित अखिल (क्रान्तिकारी)...

भालुवाङमा पनि मनाइयो ३५ औँ जनआन्दोलन दिवस

चैत २५, बुटवल । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश संगठन समिति प्रदेश नम्बर पाँचको आयोजनामा प्रदेश राजधानी भालुवाङमा शनिवार ३५ औं जनआन्दोलन दिवसको अवसरमा जनसभा सम्पन्न भएको छ । सभा...

प्रवक्ता ‘कञ्चन’ द्वारा पुष्पलाल र गङ्गालालको प्रतिमा अनावरण

चैत २५, रामेछाप । ऐतिहासिक ३५औ जनआन्दोन दिवस र पुष्पलाल श्रेष्ठको सय वर्ष पुगेको दिन चैत्र २४ गतेका सन्दर्भमा रामेछाप जिल्ला रामेछाप नगरपालिकाको भँगेरी, जहाँ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महामन्त्री...

काठमाडौँमा मनाइयो ३५ औँ जनआन्दोलन दिवस

चैत २४, काठमाडौँ ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रदेश ३ को आयोजनामा काठमाडौंमा ३५ औँ जनआन्दोलन दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको विरोध र्याली...