अझै वर्षाको सम्भावना देखिँदैन : मौसमविद्

वैशाख २३, काठमाडौँ । मङ्गलबारसम्म देशव्यापी बलियो खालको वर्षा हुने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । त्यस्तो देशभरि पर्याप्तसँग वर्षा हुने सम्भावना देखिन्न’, आइतबार बिहान उनले भनिन्, ‘आजभन्दा भोलि, भोलिभन्दा...

दक्षिण एसियाली ओलम्पिक छनौट प्रतियोगिता नेपालमा हुने

वैशाख २३, काठमाडौँ । जुलाई २०२४ मा फ्रान्समा हुने ओलम्पिकका लागि दक्षिण एसियाली ओलम्पिक छनौट प्रतियोगिता नेपालमा हुने पक्का भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै छनोट प्रतियोगिता वैशाख ३१ देखि...

ललितपुरमा आगलागी हुँदा एकै परिवारका ५ जना घाइते

वैशाख २३, काठमाडौँ । ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । आइतबार ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागी हुँदा पाँच जना घाइते भएका हुन् । घाइते...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा शैलेन्द्रहरि सुवेदीको श्रद्धाञ्जली सभा सम्पन्न

वैशाख २३, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य चन्द्रहरि सुवेदी 'अटल' तथा क्रान्तिकारी महिला संगठन प्रदेश ३ की सहसंयोजक दुर्गा सुवेदीका प्रिय सुपुत्र शैलेन्द्रहरि सुवेदीको शनिबार श्रद्धाञ्जली सभा...

आज जापानकी विदेशमन्त्री नेपाल आउँदै

वैशाख २३, काठमाडौँ । आज जापानकी विदेशमन्त्री खामिखावा योको नेपाल आउँदैछिन् । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् । जापान...

आज पहाडमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

वैशाख २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली...

रियल मड्रिडले जित्यो ला लिगा उपाधि ३६औँ पटक

वैशाख २३, काठमाडौँ । रियल मड्रिडले स्पानिस ला लिगा फुटबलको उपाधि ३६औँ पटक जितेको छ। ला लिगामा दोस्रो स्थानको बार्सिलोना  शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी...

किसान सङ्गठनद्वारा ‘कृषिमा बाह्य हस्तक्षेप र किसान आन्दोलन’ विषयक अन्तरक्रिया

वैशाख २२, काठमाडाैँ । चार किसान संगठनव्दारा कृषिमा बाह्य हस्तक्षेप र किसान आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको कृषि क्षेत्रको अवस्था र समस्याको बारेमा सत्य तथ्यसहित चर्चा...

आजको लागि विदेशी मुद्राको विनिमय दर

वैशाख २२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २०८१ साल वैशाख २२ गते (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा...

अमेरिकी डिभीको नतिजा आज, यसरी हेर्नुहोस्

वैशाख २२, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको...