मङ्गलबार र बुधबार विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना
जेठ १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको...