मजदुर दिवसको अवसरमा पार्टी एकता घोषणा सभा सम्पन्न, क्रान्तिको कार्यभार पूरा गर्ने नेताहरूको प्रतिबद्धता

वैशाख २०, काठमाडौँ । १३५ औं मजदुर दिवसको अवसर पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच एकता भएर बनेको नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको घोषणा सभा बुधबार काठमाडौंमा...

छरिएर रहेका क्रान्तिकारीहरुलाई एकता प्रक्रियामा सामेल हुन क्रान्तिकारी कम्युनिस्ट पार्टीको आह्वान्

वैशाख २०, काठमाडौँ । नेपाली सर्वहारावर्गको अग्रदस्ताका रुपमा रहेका दुई क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) का बीच भएको पार्टी एकता र १३५औं मे...

इलाम र बझाङमा आजबाट मतगणना सुरु हुने

वैशाख १६, काठमाडौँ । उपनिर्वाचनको मतगणनाको तयारी भइरहेको छ । इलाम क्षेत्र नम्बर २ को मतगणना हिजो साँझबाटै गर्ने भनिएपनि मतपेटिका संकलनमा ढिलो हुँदा मतगणना सुरु हुन सकेको थिएन ।...

१३५ औँ अन्तर्राष्ट्रिय मे दिवसको सन्दर्भमा

“सन् १८६६ मा पहिलो “अन्तर्राष्ट्रिय मजदुर संघ”ले यो निश्चय गर्याे कि कामको दिन सीमित गरिनु त्यो पहिलो सर्त हो, जस बिना सुधार र मुक्ति अन्य सबै प्रयत्न अवश्य नै निस्फल...

आज तराईमा तातो हावा चल्ने, पहाडमा वर्षाको सम्भावना

वैशाख १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र...

आजदेखि तेस्रो लगानी सम्मेलन काठमाडौँमा शुरू हुँदै, १५१ परियोजना प्रस्तुत हुने

बैशाख १६, काठमाडौँ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज...

आज तीन प्रदेशमा हुरीबतासको सम्भावना

वैशाख १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी र सुदूर-पश्चिम प्रदेशका...

रुपन्देहीमा ४ लाख धरौटी बुझाएर छुटे दिपेश पुन

वैशाख १४, काठमाडौँ । सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् । शुक्रबार जिल्ला अदालत, रुपन्देहीमा ४ लाख धरौटी बुझाएपछि उनलाई छाडिएको हो । एसपी रञ्जितसिंह राठौरका...

नेपाली सेनाले माग्यो नर्सदेखि प्लम्बरसम्म (विज्ञापनसहित)

वैशाख १४, काठमाडौँ । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ रिक्त रहेका १४७ पदमा दरखास्त आह्वान् गरेको छ। शुक्रबार सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो। नर्सिङ,...

आजदेखि कक्षा १२ को परीक्षा सुरु, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

वैशाख १४, काठमाडौँ । देशभर एकैसाथ आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा...