६ किसान संगठनद्वारा संयुक्त संघर्ष समिति गठन
काठमाडौँ, ६ किसान संगठनद्वारा बागमती प्रदेशस्तरीय संयुक्त संघर्ष समिति गठन गरेको छ । बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न प्रशिक्षण प्रशिक्षणात्मक भेलाले सो समिति गठन गरेको हो । भेलाले २५ सदस्यीय बागमती...
