उम्मेदवारविरुद्ध परेको उजुरीमाथि आजदेखि छानबिन सुरु

वैशाख १४, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार...

नेकपा (समाजवादी) बाट वडा अध्यक्षमा घिमिरेको उम्मेदवारी दर्ता

वैशाख १३, नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट नवलपरासी जिल्लाको कावासोती नगरपालिकाको नौ नम्बर वडा अध्यक्षमा हेमन्त घिमिरेले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । सोमबार दुइ बजेर पैतिस...

आमाछ्योदिङ्गमो गा.पा. प्रमुखमा दावा फिन्जो तामाङ र उप–प्रमुखमा मुना तामाङको उम्मेदवारी दर्ता

वैशाख १३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रसुवा जिल्लाको आमाछ्योदिङ्गमो गाउँपालिका प्रमुखमा दावा फिन्जो तामाङ र उप–प्रमुखमा मुना तामाङले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । सोमबार आमाछ्योदिङ्गमो...

बुढानिलकण्ठ नगरपालिकाको उपमेयरमा सुर्य परियारको उम्मेदवारी दर्ता

वैशाख १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको उपमेयरमा सुर्य परियारले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । सोमबार चार बजेर चालिस मिनेटमा बुढानिलकण्ठ नगरपालिकामा सुर्य...

नेकपा (समाजवादी) बाट धनगढी उप-महानगरपालिका मेयरमा कमला ओडको उम्मेदवारी दर्ता

वैशाख १२, धनगढी । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट कैलालीको धनगढी उप–महानगरपालिकाको मेयरमा कमला ओडले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएकी छिन् । सुदूर–पश्चिम प्रदेशको एकमात्र उप–महानगरपालिका रहेको धनगढी उप–महानगरपालिकामा कमला...

उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने अन्तिम दिन आज

वैशाख १२, काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२...

तारकेश्वर नगरपालिकाको मेयरमा खड्कीले मनोनयन दर्ता गराए

वैशाख ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट तारकेश्वर नगरपालिकाको मेयरमा मिमलाल खड्कीले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । खड्कीले नेकपा (समाजवादी) बाट निर्वाचन अधिकृतको कार्यालयमा मेयर पदमा...

हेटौँडाको मेयरमा भुर्तेल र उप–मेयरमा तिमल्सिनाद्वारा मनोनयन दर्ता

वैशाख ११, हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट हेटौँडा उप–महानगरपालिकाको मेयरमा रोमनाथ भुर्तेल र उप–मेयरमा मख कुमारी तिमल्सिनाले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएका छन् । उनीहरू नेकपा (समाजवादी) बाट...

बुढानिलकण्ठ नगरपालिकाको मेयरमा निर्मला पाण्डेको मनोनयन दर्ता

वैशाख ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको मेयरमा निर्मला पाण्डे ‘खड्का’ ले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएकी छिन् । उनी नेकपा (समाजवादी) बाट निर्वाचन अधिकृतको...