एउटै कसुरमा अदालतबाट फरक–फरक आदेश : शर्मालाई तारेखमा, अन्यलाई थुनामा
साउन २९, काठमाडौँ । एउटै कसुरमा अदालतले व्यक्तिअनुसार फरक–फरक आदेश दिएको छ । एमबिबिएस अध्ययनका लागि आइएस्सीको नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ परेका चिकित्सकलाई प्रहरीले शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस...