मुलुकका अधिकांश भागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध
साउन २१, काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान...